कक्षा ११ को नियमित तर्पको वार्षिक परीक्षा सम्बन्धी सूचना

श्री जागृति माध्यमिक विद्यालयमा २०७७ मा भर्ना भई कक्षा ११ मा अध्ययनरत नियमित विद्यार्थीहरुको वार्षिक परीक्षामा सहभागी हुनको लागि २०७८ साल श्रावण २० गतेभित्र विद्यालयमा बुझाउनुपर्ने बाँकी शूल्क बुझाई हालसालै खिचेको पार्सपोर्ट साइजको २ प्रति फोटो टाँस गरी परीक्षा फाराम बुझाउनु हुन अनुरोध छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *