३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो ।
३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो । सिटीइभिटीतर्प डिप्लोमा तथा प्रि–डिप्लोमा तह कृषि बाली विज्ञानमा अध्ययन गर्न प्रवेश परीक्षाको लागि फाराम बुझाउने अन्तिम मिति २०७८ भदौ १८ गतेसम्म । एस.एल.सी./एस्.ई.ईं परीक्षामा प्राप्त गरेको अंकको आधारमा योग्यताक्रम निर्धारण गरिनेछ ।हाम्रा विशेषताहरु …
