शै.स. २०७८ मा नयाँ भर्ना खूल्यो

शै.स. २०७८ मा कक्षा १ देखि ९ सम्म नयाँ भर्ना खूल्यो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत प्रिडिप्लोमा र डिप्लोमा तह, कक्षा ११ र १२ तहको नियमित अध्यापन शुरु हुने जानकारी गराउँदछौं ।

माध्यमकि शक्षिा परीक्षा कक्षा १० को वद्यिार्थी मूल्याङ्कन, नतजिा प्रकाशन सम्बन्धी सूचना

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र हामारी कायम रहने अबधी समेत अनिश्चित रहेको हुँदा विद्यार्थीहरुको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ट(१) मा उल्लेखित मध्ये कक्षा १० का विद्यार्थीहरुको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने भनी ऐ.ऐनको दफा २० मा उल्लेखित बाधा अड्काउ हटाउने अधिकार अन्तरगत नेपाल सरकार मन्त्री परिषद्बाट मिति २०७७/०२/२८ मा निणर्य भई आदेश भए बमोजिम राष्ट्रिय परीक्षा बोर्डले देहायकोकार्यविधि बनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *