३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो ।

३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो ।

  • सिटीइभिटीतर्प डिप्लोमा तथा प्रि–डिप्लोमा तह कृषि बाली विज्ञानमा अध्ययन गर्न प्रवेश परीक्षाको लागि फाराम बुझाउने अन्तिम मिति २०७८ भदौ १८ गतेसम्म ।
  • एस.एल.सी./एस्.ई.ईं परीक्षामा प्राप्त गरेको अंकको आधारमा योग्यताक्रम निर्धारण गरिनेछ ।
    हाम्रा विशेषताहरु :-
    – दक्ष एवम् अनुभवी प्रशिक्षकहरुद्धारा प्रयोगात्मक, सहभागीतामूलक र व्यावहारिक अध्यापन गराइने ।
    – डिप्लोमा तथा प्रि–डिप्लोमा तह कृषि बाली विज्ञान र कक्षा ११/१२ दुवै तर्प पढन चाहने विद्यार्थीलाई कक्षा ११/१२ तर्पको भर्ना तथा मासिक शूल्क मिनाहा गरिने ।
    – डिप्लोमा तथा प्रि–डिप्लोमा तह कृषि बाली विज्ञानमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था
  • – प्रवेश परीक्षामा उच्चतम अङ्क हासिल गर्ने १ जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्तिको व्यवस्था ।
    – टाढाबाट आउने विद्यार्थीलाई निःशुल्क छात्राबासको सुविधा भएको ।
    – आईसिटी विधिबाट अध्यापन गराइने ।
    – विद्यालय नर्सद्धारा निःशूल्क स्वास्थ्य सेवा ।
    – प्रयोगशाला र खेलकूदको व्यवस्था भएको । – कम्प्युटर ल्याब तथा इन्टरनेटको सुविधा भएको ।
    – निजी प्राविधिक कलेज भन्दा झण्डै ९० प्रतिशत कम शूल्कमा अध्यापन गराइने
    सम्पर्क नं. : ९८६९६११६७९, ९८४३७७४४८७, ९८४३५२९५३१
    श्री जागृति माध्यमिक विद्यालय, चौंरीदेउराली–५, क्यौरेनी काभ्रेपलाञ्चोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *