श्री जागृति माध्यमिक विद्यालयमा २०७७ मा भर्ना भई कक्षा ११ मा अध्ययनरत नियमित विद्यार्थीहरुको वार्षिक परीक्षामा सहभागी हुनको लागि २०७८ साल श्रावण २० गतेभित्र विद्यालयमा बुझाउनुपर्ने बाँकी शूल्क बुझाई हालसालै खिचेको पार्सपोर्ट साइजको २ प्रति फोटो टाँस गरी परीक्षा फाराम बुझाउनु हुन अनुरोध छ ।