Janjyoti

Welcome to janjyoti secondry school

३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो ।

३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो । सिटीइभिटीतर्प डिप्लोमा तथा प्रि–डिप्लोमा तह कृषि बाली विज्ञानमा अध्ययन गर्न प्रवेश परीक्षाको लागि फाराम बुझाउने अन्तिम मिति २०७८ भदौ १८ गतेसम्म । एस.एल.सी./एस्.ई.ईं परीक्षामा प्राप्त गरेको अंकको आधारमा योग्यताक्रम निर्धारण गरिनेछ ।हाम्रा विशेषताहरु …

३ वर्षे डिप्लोमा (I Sc Ag.) र १८ महिने प्रि–डिप्लोमा (TSLC) तह कृषि बाली विज्ञान तथा कक्षा ११ मा भर्ना खुल्यो । Read More »

कक्षा ११ को नियमित तर्पको वार्षिक परीक्षा सम्बन्धी सूचना

श्री जागृति माध्यमिक विद्यालयमा २०७७ मा भर्ना भई कक्षा ११ मा अध्ययनरत नियमित विद्यार्थीहरुको वार्षिक परीक्षामा सहभागी हुनको लागि २०७८ साल श्रावण २० गतेभित्र विद्यालयमा बुझाउनुपर्ने बाँकी शूल्क बुझाई हालसालै खिचेको पार्सपोर्ट साइजको २ प्रति फोटो टाँस गरी परीक्षा फाराम बुझाउनु हुन अनुरोध छ ।

भर्ना सम्बन्धी सूचना

श्री जागृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि कक्षा नर्सरीदेखि १, २, ३, ४, ५, ६, ७, ८, ११, प्रि–डिप्लोमा र डिप्लोमा तह कृषि वाली विज्ञानमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ । सीमित सिट भएकोले समयमा नै फारम भर्नु हुन जानकारी गराइन्छ । भर्ना हुन निम्नानुसारका विवरणहरु अनिवार्य हुनुपर्नेछ :१. अघिल्लो कक्षा उत्तीर्ण गरेको …

भर्ना सम्बन्धी सूचना Read More »

कक्षा ११ को नियमित तर्पको वार्षिक परीक्षा सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार २०७७ को कक्षा ११ को वार्षिक परीक्षाको समयतालिका निकट भविष्यमा विद्यालयको बेवसाइट, फेसबुक पेज, विद्यालयको सूचना पाटीमा प्रकाशित हुने व्यहोरा सबैमा सूचित गरिन्छ । हाल उत्पन्न कोभिड १९ का कारण सिर्जित परिस्थितिले भौतिक रुपमा परीक्षा सञ्चान गर्न नसिकने भएकोले परीक्षा बैकल्पिक मार्पत लिइने कुरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूूहरुलाई जानकारी गराइन्छ …

कक्षा ११ को नियमित तर्पको वार्षिक परीक्षा सम्बन्धी सूचना Read More »

शिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित : २०७८/०२/२४ गते श्री जागृति माध्यमिक विद्यालयले सार्वजतिक खरिद ऐन २०६३ र नियमावली संसोधन २०७७ बमोजिम निम्नानुसार सामग्रीहरु खरिद गर्नको लागि शिलबन्दी दरभाउ पत्र आव्हान गरेको हुँदा ईच्छुक फर्म, सप्लायर्सहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिलबन्दी दरभाउपत्र खरिद गरी पेश गर्नुहुन अनुरोध गरिन्छ । दरभाउपत्र नं. ०१-०७७/७८   कामको विवरण विद्यालयमा …

शिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना Read More »

शै.स. २०७८ मा नयाँ भर्ना खूल्यो

शै.स. २०७८ मा कक्षा १ देखि ९ सम्म नयाँ भर्ना खूल्यो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत प्रिडिप्लोमा र डिप्लोमा तह, कक्षा ११ र १२ तहको नियमित अध्यापन शुरु हुने जानकारी गराउँदछौं । माध्यमकि शक्षिा परीक्षा कक्षा १० को वद्यिार्थी मूल्याङ्कन, नतजिा प्रकाशन सम्बन्धी सूचना विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण माध्यमिक शिक्षा …

शै.स. २०७८ मा नयाँ भर्ना खूल्यो Read More »

शैक्षकि सत्र २०७७ को नतजिा प्रकाशनसम्बन्धी सूचना

यस वद्यिालयमा शैक्षकि सत्र २०७७ मा अध्ययन गरेका वद्यिार्थीहरू शैक्षकि सत्र २०७८ का लाग िकक्षोन्नत िभएका वविरण वर्णानुक्रमअनुसार प्रकाशन गरएिको छ । वस्तिृत नतजिा प्राप्त गर्नका लाग िसम्बन्धति कक्षाशक्षिकसँग सम्पर्क गर्नुहुन अनुरोध छ ।

शैक्षकि सत्र २०७७ को नतजिा प्रकाशनसम्बन्धी सूचना

यस वद्यिालयमा शैक्षकि सत्र २०७७ मा अध्ययन गरेका वद्यिार्थीहरू शैक्षकि सत्र २०७८ का लाग िकक्षोन्नत िभएका वविरण वर्णानुक्रमअनुसार प्रकाशन गरएिको छ । वस्तिृत नतजिा प्राप्त गर्नका लाग िसम्बन्धति कक्षाशक्षिकसँग सम्पर्क गर्नुहुन अनुरोध छ ।