Janjyoti

Welcome to janjyoti secondry school

शै.स. २०७८ मा नयाँ भर्ना खूल्यो

शै.स. २०७८ मा कक्षा १ देखि ९ सम्म नयाँ भर्ना खूल्यो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत प्रिडिप्लोमा र डिप्लोमा तह, कक्षा ११ र १२ तहको नियमित अध्यापन शुरु हुने जानकारी गराउँदछौं । माध्यमकि शक्षिा परीक्षा कक्षा १० को वद्यिार्थी मूल्याङ्कन, नतजिा प्रकाशन सम्बन्धी सूचना विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण माध्यमिक शिक्षा …

शै.स. २०७८ मा नयाँ भर्ना खूल्यो Read More »

शिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित : २०७८/०२/२४ गते श्री जागृति माध्यमिक विद्यालयले सार्वजतिक खरिद ऐन २०६३ र नियमावली संसोधन २०७७ बमोजिम निम्नानुसार सामग्रीहरु खरिद गर्नको लागि शिलबन्दी दरभाउ पत्र आव्हान गरेको हुँदा ईच्छुक फर्म, सप्लायर्सहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिलबन्दी दरभाउपत्र खरिद गरी पेश गर्नुहुन अनुरोध गरिन्छ । दरभाउपत्र नं. ०१-०७७/७८   कामको विवरण विद्यालयमा …

शिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना Read More »